सेन्ट्रल फाइनान्सको साधारण सभा आज बस्दै
काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडको वार्षिक साधारण सभा आयोजना हुँदैछ । कम्पनीको २८ औं साधारण सभा आज ललिपुर,कुपण्डोलमा रहेको कमपनीको केन्द्रीय कार्यालयमा बिहान १० बजेदेखि सुरु हुनेछ । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेकाले उक्त सभामा लाभांशको कुनै अजेण्डा पेश हुनेछैन । सभामा सञ्चालक समितिका तर्फबाट आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत...