सेन्ट्रल फाइनान्सले कमायो २ करोड नाफा, ईपीएस कति ?
काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ९ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा बैंकले १ करोड ८४ लाख ४५ हजार रुपैयाँ नाफा कमाएको थियो । समीक्षा अवधिमा खुद नाफा १३.५४ प्रतिशतले बढेको हो।ब्याज खर्चमा आएको कमी र कर्जा नोक्सानी व्यवस्थाबाट भएको राइटब्याकले नाफामा सुधार देखिएको हो। कम्पनीको...

