शुक्रबार, असार १३,२०८२ 08:10:43
  • शुक्रबार, असार १३,२०८२ 08:10:43
Global IME Bank Limited

सेयरधनीहरुलाई लाभांश नदिने सेन्ट्रल फाइनान्सको निर्णय

Hyundai Nepal
सेयरधनीहरुलाई लाभांश नदिने सेन्ट्रल फाइनान्सको निर्णय
Nabil Bank Limited

काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडले सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ । चैत १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।  

बैठकले आव २०८०/०८१ को लेखापरीक्षण भएर प्राप्त भएको वित्तीय विवरण अनुसार कुनै पनि लाभांश वितरण नगर्ने र सोही बमोजिम नेपाल राष्ट्र बैंक समक्ष उक्त वित्तीय विवरण स्वीकृतिको लागि पेश गर्ने निर्णय गरेको संस्थाले जनाएको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भए पश्चात सो वित्तीय विवरण संस्थाको आगामी वार्षिक साधारण सभामा स्वीकृतीको लागि पेश गर्ने निर्णय समेत भएको संस्थाले जनाएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.