शनिबार, श्रावण १०,२०८२ 08:06:16
  • शनिबार, श्रावण १०,२०८२ 08:06:16
Global IME Bank Limited

सेन्ट्रल फाइनान्सले पनि गर्‍यो लाभांश नदिने घोषणा

Hyundai Nepal
सेन्ट्रल फाइनान्सले पनि गर्‍यो लाभांश नदिने घोषणा
Shivam Cement

काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश प्रदान नगर्ने निर्णय गरेको छ । कम्पनीको फागुन ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि कुैन प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेको हो । 

बैठकले गत आवको लेखापरीक्षण भएर प्राप्त भएको वित्तीय विवरण अनुसार लाभांश नदिने र सोहि बमोजिम नेपाल राष्ट्र बैंकसमक्ष उक्त वित्तीय विवरण स्वीकृतीका लागि पेश गर्ने निर्णय गरेको छ ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.