सोमबार, श्रावण १८,२०८३ 05:44:48
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 05:44:48
Bizshala
Global IME Bank Limited

भूकम्पबाट प्रभावित म्यानमारमा एक साताको राष्ट्रिय शोक घोषणा

भूकम्पबाट प्रभावित म्यानमारमा एक साताको राष्ट्रिय शोक घोषणा
New Office

काठमाण्डौ । म्यानमारको सत्तारुढ सैनिक सरकारले देशमा एक साताको राष्ट्रिय शोकको घोषणा गरेको छ । म्यानमारमा मार्च २८ मा गएको शक्तिशाली भूकम्पमा १७ सयभन्दा बढीको ज्यान गएको छ ।

समाचार एजेन्सी एएफपीको रिपोर्ट अनुसार म्यानमारमा घोषणा गरिएको राष्ट्रिय शोक अप्रिल ६ सम्म जारी रहनेछ। यस अवधिमा झण्डा आधा झुकाइनेछ। यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का मार्गरेट ह्यारिसले म्यानमारका अस्पतालहरू घाइतेहरूले भरिएको र भूकम्पले धेरै अस्पतालहरू क्षतिग्रस्त भएका छन्।  

उनले कम्तीमा तीन अस्पताल पूर्ण रूपमा बन्द भएको र अन्य २२ अस्पतालहरू आंशिक रूपमा क्षतिग्रस्त भएका र राम्ररी चल्न नसक्ने बताए। उनले  म्यान्मारको सत्तारुढ सैन्य सरकारले केही क्षेत्रमा अन्तर्राष्ट्रिय सहायता अवरुद्ध गरेको आरोप समेत लगाएका छन् । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.