काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंकको सञ्चालक गम्भिरमान तण्डुकारको राजीनामा स्वीकृत भएको छ । चैत २० गते बसेको सञ्चालक समितिको बैठकले तण्डुकारको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
उनको राजीनामा सोही दिनदेखि लागू हुनेगरी स्वीकृत भएको हो । उनले आफ्नो व्यक्तिगत कारण देखाउदै राजीनामा पेश गरेका थिए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।