मंगलवार, बैशाख २,२०८२ 03:50:30
IME remit
  • मंगलवार, बैशाख २,२०८२ 03:50:30
IME remit
Global IME Bank Limited

दुर्गा प्रसाईंलाई काठमाण्डौ ल्याइयो

Hyundai Nepal
दुर्गा प्रसाईंलाई काठमाण्डौ ल्याइयो
Nabil Bank Limited

काठमाण्डौ । गत चैत १५ गते काठमाण्डौको तीनकुनेमा भएको प्रदर्शनका मुख्य कमान्डर दुर्गा प्रसाईंलाई पक्राउ गरेर काठमाण्डौ ल्याइएको छ । नेपाल प्रहरीले प्रसाइंलाई  झापाको भद्रपुरबाट नियन्त्रणमा लिएर बुद्ध एअरको जहाजमार्फत आज काठमाण्डौ ल्याएको हो ।  

Shivam Cement
Bizshala
CG Motors

प्रहरीले उनीविरुद्ध ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाउने तयारी गरेको छ । उनलाई आज नै म्याद थप गर्ने तयारी भइरहेको छ । प्रसाईलाई भारतीय प्रहरीको सहयोगमा भारतको आसाम रान्यबाट नियन्त्रणमा लिएर झापाको भद्रपुर विमानस्थल हुँदै काठमाण्डौ ल्याइएको हो ।

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited

प्रसाई मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियनाका संयोजक हुन् । 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.