बिहीबार, असार १२,२०८२ 01:37:59
  • बिहीबार, असार १२,२०८२ 01:37:59
Global IME Bank Limited

राजावादीहरुद्वारा जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलनको घोषणा

Hyundai Nepal
राजावादीहरुद्वारा जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलनको घोषणा
Nabil Bank Limited

काठमाण्डौ । राजावादीहरूले आगामी १५ जेठदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने घोषणा गरेका छन् । राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मको माग राख्दै  नेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन घोषणा भएको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

राजधानीमा बिहिबार पत्रकार सम्मेलन गर्दै राजसंस्था पुनःस्थापनाका लागि गठित समितिका संयोजक नवराज सुवेदीले यस्तो घोषणा गरेका हुन् । उक्त अवसरमा सुवेदीले आन्दोलन शान्तिपूर्ण हुने र भद्र अवज्ञा र सत्याग्रह आन्दोलनको स्वरुप हुने बताए ।  

आफूहरूको आन्दोलन व्यवस्था परिवर्तनका लागि भएको भन्दै उनले कुनै पनि सरकार वा सत्तामा रहेका दलहरूको विरोध नगर्ने घोषणा गरे । घोषणा सभामा समितिका संयोजक सुवेदीसहित राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत उपस्थित थिए ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.