बिहीबार, असार १२,२०८२ 08:22:29
  • बिहीबार, असार १२,२०८२ 08:22:29
Global IME Bank Limited

आइजीआई प्रुडेन्सियलद्वारा बीमा दाबी भुक्तानी बुझिलिन आग्रह

Hyundai Nepal
आइजीआई प्रुडेन्सियलद्वारा बीमा दाबी भुक्तानी बुझिलिन आग्रह
Nabil Bank Limited

काठमाण्डौ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले आव २०८१÷८२ चैत मसान्तसम्मको बीमा दाबी भुक्तानी बुझिलिन आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै कम्पनीका बीमितहरुको २०८१ चैत्र मसान्त सम्ममा क्षति भई कम्पनीमा प्राप्त हुन आएको बीमा दाबी सम्बन्धमा हालसम्म सर्भेयर वा बीमा कम्पनीमा आवश्यक कागजात पेश नभएको र सम्पर्कमा नआएका बीमितहरुलाई यस्तो आग्रह गरेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्ता बीमितहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात सहित कम्पनी वा सम्बन्धित सर्भेयरसँग सम्पर्क गरि दाबी भुक्तानी प्रकृया अगाडि बढाउन कम्पनीले आग्रह गरेको छ ।  

तोकिएको समयभित्र आवश्यक कागजात सहित सम्पर्कमा नआएका बीमा दाबीका फाईलहरु बन्द गरिने व्यहोरा समेत कम्पनीले उल्लेख गरेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.