आईतवार, कार्तिक १,२०८३ 03:48:12
Bizshala
  • आईतवार, कार्तिक १,२०८३ 03:48:13
Bizshala
Global IME Bank Limited

विश्वका शीर्ष १० सेयर बजारमध्ये भारतको धितोपत्र बजार पूँजीकरण सर्वाधिक वृद्धि

Bizshala
विश्वका शीर्ष १० सेयर बजारमध्ये भारतको धितोपत्र बजार पूँजीकरण सर्वाधिक वृद्धि
New Office

काठमाण्डौ । भारतको धितोपत्र बजार पूँजीकरण २१ प्रतिशतभन्दा बढीले बढेको छ । जुन विश्वका शीर्ष १० इक्विटी बजारहरूमध्ये सबैभन्दा बढी हो। यससँगै भारत  विश्वको पाँचौं ठूलो इक्विटी बजार बनेको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

अहिले अमेरिका, चीन, जापान र हङकङ भारतभन्दा अगाडि छन् । यस अवधिमा भारतको बेन्चमार्क सूचकांक, सेन्सेक्स र निफ्टी क्रमशः १२.५ प्रतिशत र १३.५ प्रतिशतले बढेको छ। अक्टोबर २०२४ र फेब्रुअरी २०२५ को बीचमा पाँच महिनाको सुधार पछि स्टक बजारमा बलियो र्यालीका कारण मार्चदेखि भारतको मार्केट क्याप १ ट्रिलियनले बढेको छ। यो विश्वको शीर्ष १० इक्विटी बजारहरूमा सबैभन्दा उच्च वृद्धि हो।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

भारतका सूचीकृत कम्पनीहरूले मार्च २०२५ को सुरुदेखि बजार पूँजीकरणमा १ ट्रिलियन डलर थपेका छन् । जसपश्चात कुल पूँजीकरण ५.३३ ट्रिलियन डलर पुगेको छ । अमेरिका र चीनबीचको व्यापार वार्ता र एफपीआई कोष प्रवाहका कारण विश्व बजारमा लाभ उठ्ने आशाका बीच भारतको घरेलु बजार बलियो बन्न पुगेृको हो ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.