मंगलवार, असार ३,२०८२ 09:00:46
  • मंगलवार, असार ३,२०८२ 09:00:46
Global IME Bank Limited

संस्थापक सेयर बिक्री गर्दै प्रभु बैक र छिमेक लघुवित्त

Hyundai Nepal
संस्थापक सेयर बिक्री गर्दै प्रभु बैक र छिमेक लघुवित्त
Nabil Bank Limited

काठमाण्डौ । प्रभु बैक लिमिटेड र छिमेक लधुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक सेयर बिक्री खुल्ला गरेका छन् ।

प्रभु बैक लिमिटेडको ९ हजार ८८२ कित्ता सेयर र छिमेक लघुवित्त वित्तिय संस्थाको २ लाख ४४ हजार ४८० कित्ता सेयर बिक्रीका लागी आज बाट सिलबन्दी बोलपत्र खुला गरेको हो ।

कम्पनीले बोलकबोल माध्यम बाट प्रभु बैकको सेयरको न्यूनतम मूल्य प्रति कित्ता रु १०० र छिमेक लघुवित्तको लागि सेयरको न्यूनतम मूल्य प्रति कित्ता रु ३९० तोकेको छ ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सेयर खरिदका लागि बोलकबोल गर्दा प्रभु बैक लिमिटेडको न्यूनतम १ हजार कित्ताको लागि र  छिमेक लघुवित्तको लागि न्यूनतम ५० हजार कित्ताको लागि आवेदन दिनुपर्ने छ ।

आवेदन आगामी असार १० गते भित्र बिक्री प्रबन्धक रहेको मुक्तिनाथ क्यापिटल लिमिटेडमा पेश गर्न सकिने छ । सेयर खरिद गर्न इच्छुक बोलपत्रदाताले अथवा संघ÷संस्था ,कम्पनी भएमा दर्ता प्रमाणपत्र , कर चुक्ता प्रमाणपत्र, सेयर खरिद गर्ने सम्बन्धमा सो संस्थाको सञ्चालक समितिको निर्णयको प्रतिलिपि र विगत २ आर्थिक वर्षदेखि संस्था मुनाफामा रहेको प्रमाणित गर्ने कागजात समेत आवेदन फारमका साथ संलग्न गर्नुपर्ने कम्पनीले जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.