बुधबार, आश्विन १४,२०८३ 04:48:20
Bizshala
  • बुधबार, आश्विन १४,२०८३ 04:48:20
Bizshala
Global IME Bank Limited

हिमालयन बैंकलाई साढे ९२ लाख कित्ता एफपीओ जारी गर्न बोर्डको अनुमति

Bizshala
हिमालयन बैंकलाई साढे ९२ लाख कित्ता एफपीओ जारी गर्न बोर्डको अनुमति
New Office

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले एफपीओ निष्कासन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बैंकलाई एफपीओ जारी गर्न आज अनुमति प्रदान गरेको हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बैंकले अंकित मूल्य १५७ रुपैयाँ दरको १ अर्ब ४५ करोड २३ लाख २३ हजार रुपैयाँ बराबरको कुल ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गर्न बोर्डबाट स्वीकृति पाएको हो ।  

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन बैंक लिमिटेड नै रहेको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.