शनिबार, असार १४,२०८२ 07:04:44
  • शनिबार, असार १४,२०८२ 07:04:44
Global IME Bank Limited

लक्ष्मी सनराइज बैंकद्वारा व्यक्तिगततर्फको अधिकतम ब्याजदरमा कटौती,संस्थागतर्फ भने वृद्धि

Hyundai Nepal
लक्ष्मी सनराइज बैंकद्वारा व्यक्तिगततर्फको अधिकतम ब्याजदरमा कटौती,संस्थागतर्फ भने वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले व्यक्तिगततर्फ मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएको छ भने संस्थागततर्फ भने बढाएको छ ।  

बैंकले संस्थागततर्फ ६ महिनादेखि १ वर्षसम्म अवधिका लागि ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । र एक देखि माथि अवधिका लागि भने ६.५० प्रतिशत ब्याजदर तोकेको छ । फागुन महिनामा भने बैंकले संस्थागतर्फ यी दुवै अवधिका लागि ६ प्रतिशत ब्याजदर तोकेको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर भने घटाएको छ । बैंकले फागुन महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ८ प्रतिशत ब्याजदरको व्यवस्था गरेको थियो । तर चैत महिनाका लागि भने बैंकले अधिकतम ७.५० प्रतिशत ब्याजदर तोकेको छ ।  बैंकले ३ देखि ६ महिना र ६ महिनादेखि १ वर्ष अवधिका लागि ७ प्रतिशत ब्याजदर तोकेको छ ।  

यस्तै बैंकले १ वर्षदेखि माथि अवधिका लागि भने ७.५० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.