आईतवार, श्रावण ४,२०८२ 12:43:04
  • आईतवार, श्रावण ४,२०८२ 12:43:04
Global IME Bank Limited

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ऋणपत्र भर्ने आज अन्तिम दिन

Hyundai Nepal
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ऋणपत्र भर्ने आज अन्तिम दिन
Shivam Cement

काठमाण्डौ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको १ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन आजदेखि बन्द हुँदैछ । बैंकले गत असार ३२ गतेदेखि १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख कित्ता भएको १० वर्षे अवधिको ‘ शाइन रेसुङ्गा डिवेञ्चर’ नामक ऋणपत्र निष्कासन गरेको छ ।  

कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात ४ लाख कित्ता सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत अर्थात ६ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गरिने छ । सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ ।  

Muktinath Bikas Bank Limited

१० वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक ८ प्रतिशत दरले ब्याज भुक्तानी हुनेछ ।  ।  

यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा ५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  

बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.