सोमबार, भाद्र २३,२०८२ 07:22:14
  • सोमबार, भाद्र २३,२०८२ 07:22:14
Global IME Bank Limited

बानेश्वर प्रदर्शनमा प्रहरीको गोली लागी ९ प्रदर्शनकारीको मृत्यु !

Hyundai Nepal
बानेश्वर प्रदर्शनमा प्रहरीको गोली लागी ९ प्रदर्शनकारीको मृत्यु !
Shivam Cement

काठमाण्डौ । प्रहरीले दमन गरी जथाभावी गोली चलाउँदा काठमाण्डौको बानेश्वर क्षेत्रमा प्रदर्शनमा उत्रिएका ९ जना जेनजीको मृत्यु भएको छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

काठमाण्डौको ट्रमा सेन्टरमा मृत्यु हुनेको संख्या ५ जना पुगेको छ । सिभिल अस्पतालमा २ जनाको, एकजनाको घटनास्थलमै र बाँकी एकजनाको केएमसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

मृतकको संख्या अझै बढ्नसक्ने देखिएको छ ।  

प्रहरीको गोली लागेर घाइते हुनेको संख्या समेत बढेर डेढसय नाघेको अस्पतालहरुल्े जनाएका छन् । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.