बिहीबार, श्रावण २१,२०८३ 07:43:59
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 07:43:59
Bizshala
Global IME Bank Limited

काठमाण्डौ आईपुगे हर्क साम्पाङ, भन्छन्, ‘सिंहदरबारलाई सेवा केन्द्र नामाकरण गरौं’

काठमाण्डौ आईपुगे हर्क साम्पाङ, भन्छन्, ‘सिंहदरबारलाई सेवा केन्द्र नामाकरण गरौं’
New Office

काठमाण्डौ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाण्डौ आईपुगेका छन् । जेनजी प्रदर्शनका कारण सिर्जित विषम परिस्थितीकाबीच मेयर साम्पाङ आज काठमाण्डौ आई पुगेका हुन् ।  

उनले फेसबुकमार्फ आफू राजधानी आईपुगेको जानकारी दिएका छन् ।  

‘देशको चिन्ताले काठमाण्डौ आईपुगियो । गलत मान्छेको घुसपैठ नहोस् जेनजीमा’ उनले लेखेका छन् । अब खरानी बनिसकेको त्यो सिंहदरबारलाई ‘सेवा केन्द्र’ नामाकरण गरी बाँसको मुँडामा बसेर जनतालाई विना पक्षपात सेवा दिने मान्छेलाई नेतृत्व बनाउनु ताकी फजुल खर्च गरेर पुरानै जस्तो रबैया नदेखावोस् ! मौलिक बिकासमा लैजान सकियोस् ।’

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.