आईतवार, श्रावण १०,२०८३ 08:03:59
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 08:03:59
Bizshala
Global IME Bank Limited

सीडीएससीले गर्‍यो भदौ २३ को कारोबारको राफसाफ स्थगन

सीडीएससीले गर्‍यो भदौ २३ को कारोबारको राफसाफ स्थगन
New Office

काठमाण्डौ । सीडीएससीले अघिल्लो साताको सोमबार भएको कारोबारको राफसाफ स्थगन गरेको छ । 

सीडीएससीले  आज एक सूचना जारी गर्दै अघिल्लो साता भदौ २३ गते सोमबारका दिन जेनजी आन्दोलनको कारण देखाउँदै उक्त दिनको कारोबारको राफसाफ स्थगन गर्ने निर्णय गरको जनाएको हो ।  

उक्त दिन आगजनीका कारण ब्रोकरहरुको कारोबार राफसाफ तथा फर्छ्यौट कार्य हुन नसकेको कारण अर्को सूचना जारी नहुन्जेल उक्त दिनको कारोबार राफसाफ तथा फछ्र्यौट प्रक्रिया स्थगन गरिएको सूचनामा जनाइएको छ । तर आइतबार भएको कारोबार भने राफसाफ भएको सूचनामा उल्लेख छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.