बिहीबार, बैशाख ३,२०८३ 07:15:54
Bizshala
  • बिहीबार, बैशाख ३,२०८३ 07:15:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुशीला कार्की र मोदीबीचको बिहीबार कुराकानी हुने, प्रधानमन्त्रीलाई भारतीय दूतले आज भेट्दै

Bizshala
सुशीला कार्की र मोदीबीचको बिहीबार कुराकानी हुने, प्रधानमन्त्रीलाई भारतीय दूतले आज भेट्दै
Shivam Cement

काठमाण्डौ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज सवा ३ बजे भिडिओ कन्फरेन्समार्फत संवाद हुने भनिए पनि तत्कालका लागि सो वार्ता स्थगित भएको छ। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार मोदीसँगको औपचारिक कुरा अब बिहीबार हुने तय भएको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यसैबीच, भारतीय राजदूत आजै दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्कीलाई भेट्ने भएका छन्। सो भेटमा राजदूतले प्रधानमन्त्रीलाई बधाई तथा शुभकामना ज्ञापन गर्ने कार्यक्रम रहेको छ।

CG Motors
Garima Development Bank
IME remit

प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गरेलगत्तै भारतको विदेश मन्त्रालयले सबैभन्दा पहिले बधाई पठाएको थियो। साथै, भारतीय प्रधानमन्त्री मोदीले मणिपुरमा भएको एक सम्मेलनमा नेपालमा असामान्य परिस्थितिमा पनि नागरिक सरकार गठन हुन सकेको भन्दै स्वागत व्यक्त गरेका थिए।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.