बिहीबार, कार्तिक १९,२०८३ 06:09:36
  • बिहीबार, कार्तिक १९,२०८३ 06:09:36
Global IME Bank Limited

फागुनमा हुने निर्वाचनमा विदेशमा रहेका नेपालीले समेत भोट हाल्न मिल्ने व्यवस्था गर्दै सरकार

Bizshala
फागुनमा हुने निर्वाचनमा विदेशमा रहेका नेपालीले समेत भोट हाल्न मिल्ने व्यवस्था गर्दै सरकार
New Office

काठमाण्डौ । सरकारले विदेशमा भएका नेपाली नागरिकलाई फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सहभागी गराउने तयारी गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले आज निर्वाचन आयोगमा छलफल गर्दै समानुपातिकतर्फ भएपनि विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउनुपर्ने बताएका हुन् ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

उनले यस विषयमा सर्वोच्च अदालतले समेत आदेश दिईसकेकाले आगामी फागुन २१ गते हुने तय भएको निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मताधिकार प्रयोग गर्ने व्यवस्था हुनुपर्ने बताए । उनले सम्भव हुने देशहरुमा राजदुतावासमा मतदानको व्यवस्था गर्नुपर्ने र सम्भव नभएका ठाउँमा प्रविधिको सहायता लिन सकिने बताए ।  

उनले यस विषयमा कुनै बाधा अड्चन आए अध्यादेशमार्फत सम्बोधन गरिने समेत बताए ।  

यस्तै उनले नो भोटको व्यवस्था समेत मिलाइने बताए । 

Garima Development Bank
Bizshala
IME remit
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.