बिहीबार, बैशाख ३१,२०८३ 06:14:37
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 06:14:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

उच्च विन्दुबाट १५% ले घट्यो विट्क्वाइनको मूल्य, आज मात्रै ५% को गिरावट

Laxmi Sunrise Bank Limited
उच्च विन्दुबाट १५% ले घट्यो विट्क्वाइनको मूल्य, आज मात्रै ५% को गिरावट
Shivam Cement

काठमाण्डौ । डिजिटल करेन्सी विट्क्वाइनको अल टाइम हाई मूल्यमा करिव १५ प्रतिशत गिरावट आएको छ । अघिल्लो साता हालसम्मकै उच्च मूल्य प्रतिगोटा ७३ हजार ७८० अमेरिकी डलर पुगेको यो मूद्राको मूल्य यो समचार तयार पर्दासम्म ६३ हजार ४६३ अमेरिकी डलरमा कारोबार भएको छ । 

यस हिसावले यो करेन्सीको मूल्यमा १५ प्रतिशतले गिरावट आएको छ । आज मात्रै विट्क्वाइनको मूल्यमा ५ प्रतिशतको गिरावट आएको छ ।  

Bizshala
New Office
CG Motors

यससँगै अन्य करेन्सिहरुमा पनि गिरावट आएको छ । आज इथिेरियममा ६ प्रतिशत , लाइटक्वाइनमा ३ प्रतिशत र विट्क्वाइन क्याँसमा ५ प्रतिशतले गिरावट आएको छ । विश्वबजारमा सुनको मूल्यमा पनि झिनो गिरावट आएको छ । हाल बिश्वबजारमा सुन प्रतिऔंस २१६० डलरमा मा कारोबार भईरहेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.