मंगलवार, आश्विन ६,२०८३ 06:01:06
Bizshala
  • मंगलवार, आश्विन ६,२०८३ 06:01:06
Bizshala
Global IME Bank Limited

पूँजीबजार सुधार कार्यदलले दियो नेप्से पुनर्संरचना र आईपीओसम्बन्धी सुझाव

पूँजीबजार सुधार कार्यदलले दियो नेप्से पुनर्संरचना र आईपीओसम्बन्धी सुझाव
New Office

काठमाण्डौ । लगानीकर्ताको तीव्र प्रतिक्षामा रहेको पूँजीबजार सुधार कार्यदलले आज विभिन्न सुझाव समेटेर अर्थ मन्त्रालयमा प्रतिवेदन पेश गरेको छ ।  

कार्यदलले मुख्य रुपमा नेप्सेको पुनर्संरचना र आईपीओमा जाने विषयलाई समेटेको अर्थ मन्त्रालयस्थित स्रोतले बतायो ।  

स्रोतकाअनुसार कार्यदलको सुझावमा अल्पकाल र दीर्घकालमा गर्नुपर्ने कामलाई छुट्टाइएको छ । तर लगानीकर्ताहरुले २५ करोडको क्याप हटाउनुपर्ने र बैंकलाई अल्पकालिन कारोबार गर्न दिनुपर्ने प्रमुख मागको विषयमा भने तोकेर नै कुनैपनि सुझाव नदिइएको समेत स्रोतले जानकारी दियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

विभिन्न संघ तथा संस्थाहरुले दिएका सुझावहरुलाई मूल सुझाव र अनुसूचि गरेरै प्रतिवेदनमा समेटिएको छ । समितिले आज अर्थ मन्त्रालयमा धितोपत्र बोर्डका अध्यक्ष र गभर्नरलाई समेत राखेर सुझाव पेश गरेको थियो ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.