बिहीबार, कार्तिक २७,२०८२ 05:07:30
IME remit
  • बिहीबार, कार्तिक २७,२०८२ 05:07:30
IME remit
Global IME Bank Limited

एचआईडीसीएलको अध्यक्षमा चटौत चयन, सञ्चालकमा आचार्य

Hyundai Nepal
एचआईडीसीएलको अध्यक्षमा चटौत चयन, सञ्चालकमा आचार्य
Shivam Cement

काठमाण्डौ । हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)को अध्यक्षमा चिरञ्जीवी चटौत चयन भएका छन् । चटौत उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको असोज २३ गतेको पत्रानुसार अध्यक्ष चयन भएका हुन् ।  

मन्त्रालयका सचिव चटौतले कम्पनीको सञ्चालक समितिको बैठकसमक्ष अध्यक्ष पदको शपथ ग्रहण गरेका छन् । यसअघिका कम्पनीका अध्यक्ष सुरेश आचार्यको अवकाश पश्चात कम्पनीको अध्यक्ष पद रिक्त रहेको थियो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

यस्तै कम्पनीको सञ्चालक समितिमा नेपाल सरकार अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्दै आएका सहसचिव यज्ञ प्रसाद भट्टराईको स्थानमा सहसचिव महेश आचार्य सञ्चालकमा मनोनयन भएका छन्े । उनले असोज २४ गते सञ्चालक समितिको बैठकसमक्ष अध्यक्षबाट सञ्चालकको शपथ ग्रहण गरेका छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.