आईतवार, असार १४,२०८३ 02:26:53
Bizshala
  • आईतवार, असार १४,२०८३ 02:26:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पन्चकन्या माई हाइड्रोका दुई आयोजनाबाट विद्युत उत्पादन पुनःसुचारु

Laxmi Sunrise Bank Limited
पन्चकन्या माई हाइड्रोका दुई आयोजनाबाट विद्युत उत्पादन पुनःसुचारु

काठमाण्डौ । पन्चकन्या माई हाइड्रोपावर लिमिटेडद्वारा इलाम जिल्लामा प्रबर्द्धन गरिएको दुईवटा आयोजनाबाट पुनः विद्युत उत्पादन सुचारु भएको छ । माई सि जलविद्युत आयोजनाबाट असोज २३ गतेदेखि र अप्पर माई जलविद्युत आयोजनाबाट असोज २६ बेलुकी ७ः५० देखि प्लान्ट संचालनमा आई दुबै आयोजना बाट विद्युत उत्पादन सुचारु भएको हो ।  

New Office
CG Motors
Garima Development Bank

गत असोज १७ र १८ गते वर्षातको कारण माई खोलामा आएको बाढीले अप्पर माई जलविद्युत आयोजना (९.९८ मेवा) को हेडवर्क र सिभिल सरंचनाहरुमा र माई सि जलविद्युत आयोजना (५.१ मेवा) को पावर हाउस र हेडवर्कमा क्षती पुऱ्याएकोले असोज १८ गते बेलुका ९ः४५ बजेदेखि दुवै आयोजनावाट विद्युत उत्पादन बन्द भएको थियो । दुवै आयोजनाको मर्मत सम्भार पश्चात विद्युत उत्पादन सुचारु भएको हो । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.