मंगलवार, फाल्गुन १२,२०८२ 11:31:04
Bizshala
  • मंगलवार, फाल्गुन १२,२०८२ 11:31:04
Bizshala
Global IME Bank Limited

वीरगञ्ज नाकाबाट ४.६१ अर्बको खाद्यान्न आयात

वीरगञ्ज नाकाबाट ४.६१ अर्बको खाद्यान्न आयात
Shivam Cement

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा वीरगञ्ज नाका हुँदै ४ अर्ब ६१ करोड रुपैयाँबराबरको खाद्यान्न आयात गरिएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १ अर्ब ५६ करोड बढी हो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

उक्त नाका हुँदै साउनदेखि असोज महिनासम्ममा धान, चामल, मकै, माल्टलगायतका १६ वटा खाद्यान्न वस्तु आयात गरिएका हुन् । गत आवको पहिलो त्रैमासमा ३ अर्ब ४ करोड रुपैयाँबराबरका १६ थरिका खाद्यान्न आयात भएको थियो ।  

चालु आवमा वीरगञ्ज नाका हुँदै सबैभन्दा बढी मकै आयात भएको छ । उक्त अवधिमा १ अर्ब ८० करोड मूल्य पर्ने ३ करोड ३६ लाख १२ हजार ८१० किलोग्राम मकै आयात भएको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

गत आवमा भने १ अर्ब ९करोड मूल्यबराबरको २ करोड १६ लाख २७ हजार ९९२ किलोगाम मकै आयात भएको थियो ।  

यस्तै चालु आवको तीन महिनामा १ अर्ब ४६ करोड रुपैयाँबराबरको ३ करोड ९१ लाख एक हजार ३४२ किलोग्राम धान आयात भएको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.