काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडले अकप्रद सेयर जारी गर्ने तयारी गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्तापूँजीको शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद ल्याउने तयारी गरेको हो ।
यसका लागि कम्पनीले विद्युत नियमन आयोगबाट सहमति लिई आगामी साधारण सभामा पेश गर्ने निर्णय गरेको छ ।
कम्पनीको चैत ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त हकप्रद बैंकको ऋण भुक्तानी गर्नका लागि उपयोग गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।