शनिबार, बैशाख १३,२०८२ 01:16:51
IME remit
  • शनिबार, बैशाख १३,२०८२ 01:16:51
IME remit
Global IME Bank Limited

सलिको इन्स्योरेन्सले कृषि पशुपन्छी तथा जडिबुटी क्षति मूल्यांकनको आधारभूत तालिम सञ्चालन गर्ने

Hyundai Nepal
सलिको इन्स्योरेन्सले कृषि पशुपन्छी तथा जडिबुटी क्षति मूल्यांकनको आधारभूत तालिम सञ्चालन गर्ने
Nabil Bank Limited

काठमाण्डो । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी(सलिको) लिमिटेडले कृषि पशुपन्छी तथा जडिबुटी क्षति मूल्यांकनको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले आगामी चैत २३ गतेदेसख २६ गतेसम्म उदयपुरको गाईघाटमा उक्त तालिम सञ्चालन गर्ने भएको हो ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

तालिममा सहभागी हुनका लागि कृषि वा पशुपन्छी वा जडिबुटी वा वनस्पति सम्बन्धी विषयमा कम्तीमा दश जोड दुई वा सो सरहको परीक्षा उत्तिण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । यस्तै कम्पनीले कृषि पशुपन्छी तथा जडिबुटी क्षति बीमा अभिकर्ताको समेत तालिम प्रदान गर्ने भएको छ । यो तालिमका लागि भने एसईई वा सो सरहको परीक्षा उत्तिर्ण गरेको हुनुपर्ने वा वनस्पति विज्ञानमा एक वर्षको तालिम प्राप्त गरेको वा सोभन्दा माथिको योग्यता भएको व्यक्ति  हुनुपर्नेछ ।  

यी दुवै तालिमको सहभागीता शुल्क १ हजार रुपैयाँ तोकिएको छ । तालिममा ३० जनाभन्दा बढी सहभागी नगराइने कम्पनीले उल्लेख गरेको छ । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.