सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा साधारण सभा आह्वान, लाभांश वितरणको प्रस्ताव पारित गरिने
काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड(सलिको)ले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले २९ औं वार्षिक साधारण सभा डाकेको हो । बैठकले पुस २९ गते काठमाण्डौको कालिकास्थानमा रहेको अमृतभोगमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित १५ प्रतिशत नगद लाभांश(करसहित)...

