शुक्रबार, असार १२,२०८३ 05:02:33
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 05:02:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

होटल ईच्छाले ३५ लाख कित्ता आईपीओ जारी गर्ने

Laxmi Sunrise Bank Limited
होटल ईच्छाले ३५ लाख कित्ता आईपीओ जारी गर्ने

काठमाण्डौ । बाराको सिमरामा रहेको पाँचतारे होटल ईच्छा लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा आयोजना गर्ने भएको छ । कात्तिक २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले दोस्रो साधारण सभा डाकेको हो ।  

उक्त सभा आगामी माघ १५ गते बारामा रहेको होटल इच्छामा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको जारी पूँजीको २० प्रतिशत अर्थात ३५ लाख कित्ता आईपीओ निष्कासन गर्ने र यससम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

New Office
CG Motors
Garima Development Bank

यस्तै सभामा गत आवको वार्षिक प्रतिवेदन लगायत सम्पूर्ण वित्तीय विवरणहरु समेत पारित गरिनुका साथै २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित हुनेछ ।  

कम्पनीले आईपीओ निष्कासन गर्ने प्रयोजनाका लागि आज हिमालयन क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति समेत गरिसकेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.