आईतवार, असार १४,२०८३ 04:37:29
Bizshala
  • आईतवार, असार १४,२०८३ 04:37:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रिभर फल्स पावरको आम्दानी र नाफा सामान्य बढ्यो, ईपीएस १७.९५ रुपैयाँ

Laxmi Sunrise Bank Limited
रिभर फल्स पावरको आम्दानी र नाफा सामान्य बढ्यो, ईपीएस १७.९५ रुपैयाँ

काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडको नाफा ४.९६ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ३ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीले २ करोड ९९ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।  

कम्पनीले विद्युत बिक्रीमार्फत १० करोड ६ लाख आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १.२० प्रतिशतले बढी हो ।  

New Office
CG Motors
Garima Development Bank

कम्पनीको प्रशासनिक खर्च ५७ लाख ८५ हजार, वित्त खर्च ४करोड ३२ लाख र ह्रासकट्टी खर्च १ करोड ४९ लाख रहेको छ ।  

अघिल्लो आवमा ३ करोड ९ लाख रुपैयाँ रहेको रिजर्भको आकार बढेर ३ करोड ५० लाख पुगेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १७.९५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०५.०१ रुपैयाँ र तरलता अनुपात ०.५३ रुपैयाँ कायम भएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.