बुधबार, माघ १४,२०८२ 05:32:24
Bizshala
  • बुधबार, माघ १४,२०८२ 05:32:24
Bizshala
Global IME Bank Limited
Bizshala

‘आइएमई पे’मार्फत विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा रु.५०० सम्म बोनस पाइने

‘आइएमई पे’मार्फत विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा रु.५०० सम्म बोनस पाइने
Shivam Cement

काठमाण्डौ । डिजिटल वालेट आइएमई पे ले मनिग्राम मार्फत विदेशबाट पठाएको रेमिट्यान्सप्राप्त गर्दा ५ सय रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ । गत फागुन १० गतेबाट सुरु भएको सो अफर  दुइ महिना सम्म रकायम रहने कम्पनीले जनाएको छ ।  

यस अफरअन्तर्गत विदेशमा रहेकाहरुले  मनिग्राम मार्फत पठाएको रकम आइएमई पे मार्फत प्राप्त गर्दा पाँच सय रुपैयाँ  बोनस सम्म पाउन सक्ने कम्पनीले जनाएको छ  ।  

Bizshala
Garima Development Bank
New Office

मनि ग्राम  बाहेक अन्य रेमिट्यान्स सेवाहरु अल अन्सारी, इजी रेमिट, इन्स्ट्यान्ट क्यास मार्फत  पठाइएको रकम  आइएमई पे  मार्फत प्राप्त गर्दा  पनि एक सय रुपैयाँ बोनस प्राप्त गर्न सकिने कम्पनीले उल्लेख गरेको छ ।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala
NEWS

युवराज सफल पक्राउ

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.