बुधबार, असार १७,२०८३ 07:47:46
Bizshala
  • बुधबार, असार १७,२०८३ 07:47:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सरकारद्वारा उखुको न्यूनतम खरिद मूल्य ६२० रुपैयाँ निर्धारण

Laxmi Sunrise Bank Limited
सरकारद्वारा उखुको न्यूनतम खरिद मूल्य ६२० रुपैयाँ निर्धारण

काठमाण्डौ । सरकारले चालु वर्षका लागि उखुको न्यूनतम खरिद मूल्य निर्धारण गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य प्रति क्विन्टल ६२० रुपैयाँ तोक्ने निर्णय गरेको हो।

New Office
CG Motors
Garima Development Bank

मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै उखु किसानका लागि प्रति क्विन्टल ७० रुपैयाँ अनुदान प्रदान गर्ने व्यवस्था समेत मिलाइएको जानकारी दिए। उनका अनुसार यो निर्णय कृषि तथा पशुपक्षी विकास मन्त्रालयको प्रस्तावका आधारमा गरिएको हो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

प्रवक्ता खरेलले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय एकसाथ सार्वजनिक गरेका छन्। सरकारका अनुसार उखु किसानको हित संरक्षण र कृषि उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले न्यूनतम खरिद मूल्य र अनुदान दर संशोधित गरिएको हो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.