बिहीबार, बैशाख ३१,२०८३ 01:43:27
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 01:43:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अपडेट: रवि, बालेन र कुलमानबीच आगामी निर्वाचनमा सँगै जाने सहमति

Laxmi Sunrise Bank Limited
अपडेट: रवि, बालेन र कुलमानबीच आगामी निर्वाचनमा सँगै जाने सहमति
Shivam Cement

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सँगै जाने गरी सहमति भएको छ ।

Bizshala
New Office
CG Motors

जेन्जी आन्दोलनका अगुवा सुदन गुरुङले यो सहमतिमा निर्णायक भूमिका खेलेका छन् । नेपालखबरसँग कुरा गर्दै गुरुङले भने, ‘मैले कुलमानजी, बालेनजी र रविजीलाई मिलाएरै छाडेँ । तीनै जनालाई एक ठाउँमा ल्याउन पाउँदा निकै खुशी लागेको छ ।’

Garima Development Bank
Shivam Cement
IME remit

सुदन गुरुङका अनुसार यो सहमतिले वैकल्पिक राजनीतिक शक्तिहरूको बृहत् एकताको ढोका खोलेको छ । उनले चाँडै नै रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङले संयुक्त रूपमा सम्झौतापत्र सार्वजनिक गर्ने जानकारी दिए ।

यसअघि शक्ति बाँडफाँटमा केही मतभेद देखिए पनि अन्तिम समयमा सम्मानजनक सहभागिताको आधारमा सहमति जुटेको स्रोतहरूको भनाइ छ । यो सहमतिले पुराना दलहरूलाई चुनौती दिने नयाँ वैकल्पिक ध्रुवको निर्माण गर्ने अपेक्षा गरिएको छ ।

निर्वाचन आयोगमा समानुपातिक बन्दसूची बुझाउने समयसीमा सकिन लाग्दा यो सहमतिले राजनीतिक वृत्तमा नयाँ तरंग ल्याएको छ । सहमतिपत्रको पूर्ण विवरण चाँडै सार्वजनिक हुने बताइएको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.