सोमबार, आश्विन ५,२०८३ 03:03:10
Bizshala
  • सोमबार, आश्विन ५,२०८३ 03:03:10
Bizshala
Global IME Bank Limited

सरकारद्वारा प्रमुख भन्सार कार्यालयमा जिम्मेवारी हेरफेर

सरकारद्वारा प्रमुख भन्सार कार्यालयमा जिम्मेवारी हेरफेर
New Office

काठमाण्डौ । सरकारले वीरगञ्ज, त्रिभुवन विमानस्थल, भैरहवा र मेची भन्सार कार्यालयका प्रमुखहरूमा जिम्मेवारी हेरफेर गरेको छ। त्रिभुवन विमानस्थल भन्सारको प्रमुखमा वीरगञ्ज भन्सारमा कार्यरत विष्णुप्रसाद ज्ञवालीलाई नियुक्त गरिएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यसअघि त्रिभुवन विमानस्थल भन्सार प्रमुख रहेका टंक लम्साललाई मन्त्रालयमा सरूवा गरिएको छ। वीरगञ्ज भन्सारको प्रमुखमा अर्थ मन्त्रालयमा कार्यरत कृष्ण मैनालीलाई जिम्मेवारी दिइएको छ। 

भैरहवा भन्सारको प्रमुखमा मेची भन्सारमा कार्यरत हरपहर पौडेललाई सरूवा गरिएको छ। त्यस्तै, मेची भन्सारको प्रमुखमा भैरहवा भन्सारमा कार्यरत शिवलाल न्यौपानेलाई जिम्मेवारी दिइएको छ।

सरकारको यो निर्णयले भन्सार कार्यालयहरूमा नेतृत्वको स्थायित्व र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने उद्देश्य राखिएको बताइएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.