बुधबार, श्रावण ६,२०८३ 06:03:56
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 06:03:57
Bizshala
Global IME Bank Limited

एचआईडीसीएलको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा

एचआईडीसीएलको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा
New Office

काठमाण्डौ । हाईड्रो इलेक्ट्रीसिटी इ्रन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)ले गत आवका लागि घोषणा गरेको नगद लाभांश वितरण गरेको छ । 

कम्पनीले गत पुस २९ गते सम्पन्न १२ औँ वार्षिक साधारण सभाबाट गत आर्थिक वर्ष २०७९/८० का लागि पारित ५.२६३ प्रतिशत नगद लाभांश(कर समेत) ग्लोबल आइएमई क्यापिटलबाट गत फागुन २७ गतेदेखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो ।  

यस्तै ,भौतिक सेयर अभौतिक नगरेका सेयरधनीहरुले सेयरधनीहरुलाई अभौतिकिकरण गर्न कम्पनीले आह्वान गरेको छ। हितग्राही खातामा अद्यावधिक गराइएको बैंक खाता नमिलि वा अन्य कारणले गर्दा पुनःप्रोसेस गर्नुपर्ने भएमा प्रतिसेयरधनी रि–प्रोसेस शुल्कबापत ५ रुपैयाँ लाग्ने कम्पनीले जनाएको ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.