शनिबार, असार १४,२०८२ 05:41:29
  • शनिबार, असार १४,२०८२ 05:41:29
Global IME Bank Limited

भारतको सेयर बजारले चुम्यो अल टाइम हाईको उचाई

Hyundai Nepal
भारतको सेयर बजारले चुम्यो अल टाइम हाईको उचाई
Nabil Bank Limited

काठमाण्डौ । भारतको सेयर बजारले नयाँ उचाई हासिल गरेको छ । भारतको आर्थिक वर्षको सुरुवात भएको पहिलो दिनमै भारतको सेयर बजार हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।  

अप्रिल १ गतको इन्ट्रा डे कारोबारमा भारतको सेन्सेक्स इन्डेक्स ७४ हजार २५४ र निफ्टी इन्डेक्स २२ हजार ५२९ विन्दुको उचाईमा पुगेका छन् । तर बजार बन्द हुँदा वृद्धि घटेर सेन्सेक्स इन्डेक्स ७४ हजार ०१४ विन्दुमा बन्द भएको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

त्यस्तै निफ्टी पनि १३५ अंकको वृद्धिका साथ २२ हजार ४६२ को विन्दुमा बन्द भयो । सेन्सेक्सका ३० कम्पनीको सेयरमध्ये २० वटा कम्पनीको सेयरमूल्यमा वृद्धि देखियो भने १० वटामा गिरावट आयो । यो दिन मेटल र आर्इ टी कम्पनीका सेयरमूल्यमा उछाल आयो ।  

यसअघि गत मार्च ७ गते सेन्सेक्सले अल टाइम हाईको उचाई चुमेको थियो । त्यसेबला सेन्सेक्स इन्डेक्स ७४ हजार २४५ विन्दुमा  पुगेको थियो । निफ्टी पनि यसअघि गत मार्च ७ गते २२ हजार ५२५ विन्दुको अल टाइम हाईको उचाईमा पुगेको थियो ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.