काठमाण्डौ । मोरङ–३ निर्वाचन क्षेत्रमा श्रम संस्कृति पार्टीको माटो चुनाव चिन्हले सुरुवाती अग्रता कायम गरेको छ। हालसम्म ५०० मत गणना भइसकेको छ।
हालको मत विवरण अनुसार श्रम संस्कृति पार्टीका उम्मेदवार अमिर मगरले २१८ मत प्राप्त गरेका छन् । यस्तै नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले ११९ मत र
रास्वपा उम्मेदवार गणेश कार्कीले ११६ मत पाएका छन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।