काठमाण्डौ । काठमाण्डौको क्षेत्रनम्बर ५ का रास्वपा उम्मेद्वार सस्मित पोखरेल ६ हजार ८३४ मतको फराकिलो मतान्तरसहित अगाडि बढेका छन् ।
ताजा मतपरिणामअनुसार दोश्रो स्थानमा रहेको कांग्रेसले २ हजार २२६ मत पाएको छ ।
यो स्थानमा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेल तेश्रो स्थानमा खुम्चिएका छन् । उनको हालसम्मको मत १ हजार २०७ रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।