काठमाण्डौ । महोत्तरी निर्वाचन क्षेत्र नं. १ मा हालसम्मको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्पष्ट अग्रता कायम गरेको छ। ७ हजार २०३ मत गणना भइसकेको अवस्थामा रास्वपाले १ हजार ९२७ मतको अग्रता बनाएको छ।
यस्तै नेकपाले १ हजार ६२० मत, एमालेले ७०३ मत र काङ्ग्रेसले ५०७ मत पाएका छन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।