काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने घोषणा गरेको छ ।
संस्थाको फागुन २४ गते बसेको सञ्चालक समितिको बैठकले आव २०८१ ८२ को मुनाफाबाट कुनै खालको लाभांश नबाँड्ने निर्णय गरेको हो ।
साथै सोही आवको वित्तीय विवरण पारित गरी प्रकाशन गर्न स्वीकृतार्थ नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय भएको संस्थाले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।