फरवार्ड माइक्रोफाइनान्सको सीईओमा भट्टराई नियुक्त
काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा कृष्णप्रसाद भट्टराई नियुक्त भएका छन् । वैशाख १२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सीईओमा भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

