बिहीबार, बैशाख ३१,२०८३ 07:15:57
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:15:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सर्वसाधारणलाई नेपाल रि इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

Laxmi Sunrise Bank Limited
सर्वसाधारणलाई नेपाल रि इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीले संस्थापक समूहतर्फको सेयर बिक्रीमा ल्याएको छ ।  

कम्पनीले युनाइटेड अजोड इन्योरेन्सको स्वामित्वमा रहेको सेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्न शिलबन्दी बोलपत्र आह्वान गरेको हो ।  

कम्पनीले कुल २१ लाख ७१ हजार ९३५ कित्ता सेयर लिलामीमा ल्याएको हो । उक्त सेयरको न्यूनतम मूल्य ४०० रुपैयाँ तोकिएको छ ।  

Bizshala
New Office
CG Motors

उक्त संस्थापक सेयर खरिद गर्न चाहाने जो कोही आवेदकले तोकिएको मूल्य वा सो भन्दा बढी मूल्य राखेर चैत ५ गदेखि चैत १९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

कम्पनीले यसअघि माघ १३ विद्यमान संस्थापक सेयरधनीहरुलाई नै सेयर बिक्रीका लागि बोलपत्र आह्वान गरेकोमा कुनै पनि आवेदन नपरेकाले कम्पनीले जो कोहीले आवेदन दिन पाउने गरी लिलामीमा ल्याएको हो ।  

Garima Development Bank
Shivam Cement
IME remit

इच्छुक आवेदकले न्यूनतम १ लाख कित्ताका लागि आवेदन दिनुपर्नेछ । इच्छुक आवेदकले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालय नारायणचौर, नक्साल काठमाण्डौमा बोलपत्र फाराम भरी आवेदन दिन सक्नेछन् ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.