नेपाल पुनर्बीमा कम्पनी ५ अर्ब ८४ करोड घाटामा, खुद बीमाशुल्क आर्जनमा पनि गिरावट
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार गत आर्थिक वर्षको सोही अवधिमा खुद नाफामा रहेको कम्पनी समीक्षा अवधिसम्म आइपुग्दा रु ५ अर्ब ८४ करोड २ लाख घाटामा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले रु ५४ करोड ८२ लाख खुद नाफा आर्जन गरेको थियो।उच्च दाबी भुक्तानी तथा...

