बुधबार, श्रावण १३,२०८३ 11:01:45
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 11:01:45
Bizshala
Global IME Bank Limited

नेपाल पुनर्बीमा कम्पनीको निमित्त सीईओमा भण्डारी नियुक्त

नेपाल पुनर्बीमा कम्पनीको निमित्त सीईओमा भण्डारी नियुक्त
New Office

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतमा दामोदर भण्डारी नियुक्त भएका छन् । असार ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले भण्डारीलाई निमित्त सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीको एघारौँ तहमा रहेका भण्डारीलाई असार ३ गतेदेखि लागू हुनेगरी निमित्त सीईओको कार्य गर्नेगरी उक्त जिम्मेवारी दिइएको हो । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.