मंगलवार, असार १७,२०८२ 09:15:34
  • मंगलवार, असार १७,२०८२ 09:15:34
Global IME Bank Limited

मेगा बिजिनेश ग्रुपले नेपालमा सिएचटिसी मोटर्सका चिनियाँ भ्यानहरु भित्राउँदै

Hyundai Nepal
मेगा बिजिनेश ग्रुपले नेपालमा सिएचटिसी मोटर्सका चिनियाँ भ्यानहरु भित्राउँदै
Nabil Bank Limited

काठमाण्डौ । चाइना हाई टेक अफ रोड भेहिकल कम्पनी (सीएचटिसी मोटर्स)को नेपालको लागि आधिकारिक बिक्रेताको रुपमा मेगा बिजिनेश ग्रुप नियुक्त भएको छ । यी दुई कम्पनीहरुले यस सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

यस अनुसार अब  मेगा बिजिनश ग्रुपले  सिएचटिसी मोटर्सद्वारा निर्मित ११, १४ र अन्य सिट क्षमताका विद्युतीय भ्यानहरुको नेपाली बजारमा बिक्री वितरण गर्नेछ। व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न सकिने यी भ्यानहरु वातारण मैत्री एवं प्राविधिक दृष्टिकोणले उत्कृष्ट रहेको कम्पनीले जनाएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

६ वर्ष वा ३ लाख किलोमिटरको वारेन्टी , ४१.८६ किलोवाट क्षमताको ब्याट्री , २८५ किलोमिटर रेञ्ज (एक पटकको फुलचार्जमा), लिथिएम आएन ब्याट्री प्याक,  २०५ एम. एम. ग्राउण्ड  क्लिएरेन्स , सुविधाजनक कम्पनी जडित लेदर सिट र लेग स्पेस आदि यी गाडीका विशेषताहरु रहेका छन । 

यिनीहरुमा ३६० डिग्रीको दृश्य देखिने क्यामरा पनि जडित छ जुन नेपालमा हाल उपलब्ध अन्य कुनै पनि भ्यानमा नपाइने कम्पनीले दाबी गरेको छ । चीने सरकारद्वारा सञ्चालित  सीएचटिसी मोटरस विश्वको ५०० सर्वोत्कृष्ट   कम्पनीहरु मध्येको  सिनोमाच ग्रुपको एक इकाई हो  ।  

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.