बिहीबार, श्रावण २१,२०८३ 03:21:02
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 03:21:02
Bizshala
Global IME Bank Limited

सोपान फर्मास्युटिकल्सको वैदेशिक रोजगारीतर्फको आइपीओ बाँडफाँड, आधाले पाए सेयर

सोपान फर्मास्युटिकल्सको वैदेशिक रोजगारीतर्फको आइपीओ बाँडफाँड, आधाले पाए सेयर
New Office

काठमाण्डौ । सोपान फर्मास्युटिकल्स लिमिटेडको आइपीओ बाँडफाँड गरिएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा गएकाहरुका लागि निष्कासन गरेको आइपीओ बाँडफाँड गरेको हो ।  

बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार ८२ हजार ९७९ जनाले ११ लाख ६७ हजार ३९० कित्ताका लागि आवेदन दिएका थिए, जसमध्ये २८ जनाको ३२० कित्ताका लागि गरिएको आवेदन बदर भएको छ ।

कुल आवेदनमध्ये ८२ हजार ९५१ जनाको ११ लाख ६७ हजार ७० कित्ता आवेदन भने सदर भएको छ । कुल सदर आवेदनमध्ये ४२ हजार ९०० जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् ।

बाँकी ४० हजार ५१ जनाको हात भने रित्तो भएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.