शनिबार, कार्तिक ७,२०८३ 03:13:14
  • शनिबार, कार्तिक ७,२०८३ 03:13:14
Global IME Bank Limited

इरानद्वारा नियन्त्रणमा परेका नेपाली क्याप्टेन अमृत झा रिहा

Bizshala
इरानद्वारा नियन्त्रणमा परेका नेपाली क्याप्टेन अमृत झा रिहा
New Office

काठमाण्डौ । स्ट्रेट अफ हर्मुज क्षेत्रमा इरानी सुरक्षा निकायको नियन्त्रणमा परेका नेपाली युवा तथा जहाज क्याप्टेन अमृत झा बुधबार रिहा भएका छन्। नेपाल सरकारका अनुसार, उनको रिहाइ कूटनीतिक पहल र निरन्तर समन्वयको परिणाम हो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

परराष्ट्रमन्त्री शिशिर खनालले झा रिहा भएको औपचारिक पुष्टि भएको जानकारी दिएका छन्। उनका अनुसार, इरानस्थित नेपाली कन्सुलरमार्फत प्राप्त विवरणअनुसार झा हाल इरानको केश्म टापुमा सुरक्षित अवस्थामा रहेका छन् र उनीसँग नियमित सम्पर्क भइरहेको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

झालाई इरानको बन्दर अब्बास बन्दरगाह नजिकै, होर्मुज स्ट्रेट क्षेत्रमा इरानी रेभुल्युसनरी गार्डले नियन्त्रणमा लिएको थियो। उक्त समय उनी तेल बोकेर फर्किने क्रममा थिए। झा कार्यरत रहेको जहाज ‘ब्ल्याक सी मरिन एलएलसी’ कम्पनीअन्तर्गत सञ्चालनमा रहेको बताइएको छ। 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.