बिहीबार, असार ११,२०८३ 10:13:18
Bizshala
  • बिहीबार, असार ११,२०८३ 10:13:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

इन्धनको मूल्य बढेपछि फेरी सार्वजनिक यातायातको भाडा बढाउन माग

Laxmi Sunrise Bank Limited
इन्धनको मूल्य बढेपछि फेरी सार्वजनिक यातायातको भाडा बढाउन माग

काठमाण्डौ । इन्धनको मूल्य वृद्धिपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातको भाडा बढाउन माग गरेको छ ।  

महासंघले प्रेस विज्ञप्ति जारी गर्दै इन्धनको मूल्य वृद्धि भएको अवस्थामा सार्वजनिक यातायातको भाडादर पनि बढाउन माग गरेको छ । साथै भाडा नबढाउने अवस्थमा महासंघले इन्धनको मूल्य वृद्धि फिर्ता गरिनुपर्ने समेत माग गरेको छ ।  

New Office
CG Motors
Garima Development Bank

सरकारले अन्तर्राष्ट्रिय कारण देखाउँदै पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । सोहीबमोजिम सरकारले एक साताअघि मात्रै सार्वजनिक सवारीको भाडा बढाएको थियो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सरकारले भाडा बढाएपछि मात्रै पनि इन्धनको मूल्य भने दुईपटक वृद्धि भइसकेको छ । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर २३७ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर २०७ रुपैयाँ पुर्याएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.