बुधबार, श्रावण ६,२०८३ 06:05:38
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 06:05:38
Bizshala
Global IME Bank Limited

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ७ वटाबाट उच्च खरिद माग

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ७ वटाबाट उच्च खरिद माग
New Office

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा ५  अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ७ वटाबाट उच्च खरिद भएको छ भने ३ वटाबाट मात्रै उच्च बिक्री भएको छ ।  

उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, सनि सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, दिपशिखा धितोपत्र कारोबार कम्पनी, श्रीहरि सेक्युरिटिज, सुमेरु सेक्युरिटिज र डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज रहेका छन् ।  

त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा भिजन सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।  

आज सर्वाधिक कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज ७९ करोड ९६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५१.०५ प्रतिशत सेयर खरिद भएको छ भने ४८.९५ प्रतिशत सेयर बिक्री भएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.