बिहीबार, असार ११,२०८३ 10:15:15
Bizshala
  • बिहीबार, असार ११,२०८३ 10:15:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अन्तर–प्रदेश सवारीको भाडा फेरि बढ्यो, नयाँ दर वैशाख १६ देखि लागू

Laxmi Sunrise Bank Limited
अन्तर–प्रदेश सवारीको भाडा फेरि बढ्यो, नयाँ दर वैशाख १६ देखि लागू

काठमाण्डौ, देशभर अन्तर–प्रदेश सञ्चालनहुने सार्वजनिक सवारीसाधनकोभाडादर फेरि परिमार्जनगरिएको छ। 

यातायात व्यवस्था विभागले २०८१वैशाख १६ देखिलागू हुने गरीयात्रुवाहक तथा मालवाहकदुवै खाले सवारीमानयाँ भाडा कायमगरेको जानकारी दिएकोछ। बालेन नेतृत्वपछियो दोस्रो पटककोभाडा समायोजन हो।

विभागका अनुसार भौतिक पूर्वाधारतथा यातायात मन्त्रालयकोसैद्धान्तिक स्वीकृति तथा वैज्ञानिकभाडा निर्धारण प्रणालीकोआधारमा यो निर्णयलिइएको हो।

New Office
CG Motors
Garima Development Bank

इन्धन, विशेषगरी डिजेलको मूल्यमाउल्लेख्य वृद्धि भएपछि भाडापरिमार्जन गर्नुपरेको बताइएको छ।

विभागको स्वचालित प्रणालीअनुसार इन्धनकोमूल्य ५ प्रतिशतभन्दाबढी परिवर्तन हुँदाभाडा पुनरावलोकन गरिन्छ।

अघिल्लो समायोजनका बेला डिजेलकोऔसत मूल्य प्रतिलिटर१८०.८३ रुपैयाँथियो भने अहिले३०.४१ प्रतिशतलेबढेर २३५.८३रुपैयाँ पुगेको छ। यहीआधारमा नयाँ दरनिर्धारण गरिएको विभागको भनाइछ।

नयाँ संरचनाअनुसार यात्रुवाहक सवारीको भाडा५.३ प्रतिशतलेबढाइएको छ। त्यस्तै, पहाडी मार्गमा चल्नेमालवाहक सवारीमा ७.७ प्रतिशत र तराईक्षेत्रमा सञ्चालन हुने मालवाहकसवारीमा ९.१प्रतिशतले वृद्धि गरिएको छ।

 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सले विशेष गरी लामोदूरीको यात्रा र ढुवानीखर्चमा असर पर्नेदेखिन्छ।

यो व्यवस्था दुई वासोभन्दा बढी प्रदेशसमेट्ने राष्ट्रिय स्तरका रुटहरूमामात्र लागू हुनेस्पष्ट पारिएको छ। 

साथै, विभागले नयाँ भाडासूची सार्वजनिक गर्दैसम्बन्धित सबैलाई त्यसअनुसार कार्यान्वयनगर्न आग्रह गरेकोछ।

नयाँ निर्णयअनुसार अन्तरप्रदेश चल्ने यात्रुवाहकसवारी, पहाडी क्षेत्रमा गुड्नेमालवाहक गाडी तथातराई क्षेत्रमा सञ्चालनहुने मालवाहक सवारीमासमान रूपमा ५–५ प्रतिशतले भाडा वृद्धिगरिएको छ।

यसअघि पनि चैत२५ गते भाडाबढाइएको थियो। भौतिक पूर्वाधारतथा यातायात मन्त्रालयलेवैशाख १२ मादिएको स्वीकृतिपछि विभागलेयो निर्णय लागूगरेको जनाएको छ।

तर, विद्युतीय सवारीसाधनलाई भनेभाडा बढाउने अनुमतिनदिइएको विभागले स्पष्ट पारेकोछ। 

यदित्यस्ता सवारीले भाडा बढाएकोपाइएमा कारबाही गरिने चेतावनीसमेत दिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.