बुधबार, जेष्ठ १३,२०८३ 11:28:01
Bizshala
  • बुधबार, जेष्ठ १३,२०८३ 11:28:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

कक्षा १२ को नतिजा ४५ दिनभित्र प्रकाशित गर्ने तयारी

Laxmi Sunrise Bank Limited
कक्षा १२ को नतिजा ४५ दिनभित्र प्रकाशित गर्ने तयारी
Shivam Cement

काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षाको नतिजा परीक्षा सम्पन्न भएको ४५ दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्डका अनुसार नतिजा तयारीसँग सम्बन्धित आधाभन्दा बढी काम हालसम्म सम्पन्न भइसकेको छ।

हाल उत्तरपुस्तिका परीक्षण कार्य देशभरका ४२ केन्द्रमार्फत निरन्तर रूपमा अघि बढिरहेको छ र यसको ठूलो हिस्सा पूरा भइसकेको छ। परीक्षण सकिएका उत्तरपुस्तिकाको सम्परीक्षण तथा प्राप्ताङ्कको डिजिटल प्रविष्टि पनि समानान्तर रूपमा अघि बढाइँदै गरिएको छ।

Bizshala
New Office
CG Motors

बोर्डले नतिजा प्रकाशन प्रक्रियालाई छरितो बनाउन परीक्षा सम्पन्न भएलगत्तै उत्तरपुस्तिका परीक्षण सुरु गरेको जनाएको छ। प्रत्येक विषयको परीक्षण सकिएपछि तत्काल सम्परीक्षण र कम्प्युटर प्रणालीमा तथ्याङ्क प्रविष्ट गर्ने व्यवस्था मिलाइएको छ, जसले समग्र प्रक्रिया छिटो बनाउन मद्दत पुगेको बोर्डको दाबी छ।

Garima Development Bank
Shivam Cement
Bizshala

यस वर्ष कक्षा १२ को परीक्षामा देशभरबाट करिब ४ लाख १८ हजार विद्यार्थी सहभागी भएका थिए।

गत वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा २९ दिनमै प्रकाशित गरेर बोर्डले इतिहासकै सबैभन्दा छिटो परिणाम सार्वजनिक गरेको थियो। 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.