बुधबार, श्रावण ६,२०८३ 06:05:02
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 06:05:02
Bizshala
Global IME Bank Limited

टाइप टु सुगरका बिरामी अरबिन्द्र केजरीवालले जमानत पाउन चिनी बढी भएको खानेकुरा खाईरहेको आरोप

टाइप टु सुगरका बिरामी अरबिन्द्र केजरीवालले जमानत पाउन चिनी बढी भएको खानेकुरा खाईरहेको आरोप
New Office

काठमाण्डौ । दिल्लीका मुख्यमन्त्री अरबिन्द्र केजरिवालले जमानतमा रिहा हुनका लागि सुगर रोगका बाबजुत दैनिक रुपमा सुगर भएका खाने कुरा खाईरहेको भारतको प्रवर्तन निर्देशनालय(ईडीर्)ले जनाएको छ ।  

मदिरा नीति घोटाला प्रकरणमा प्रहरीको हिरासतमा तिहाड जेलमा रहेका केजरीवालले टाइम टु मधुमेहका बाबजुत दैनिक रुपमा सुगर बढी हुने खानेकुरा जस्तै आप,आलुपु्री र मिठाईहरु खाईरहेको ईडीले जनाएको छ । उनले जमानत पाउनका लागि यस्तो गरिरहेको ईडीले आरोप लगाएको छ ।  

दैनिक रुपमा चिकित्सकहरुसँग भिडियो कन्फ्रेन्समार्फत सुगरको उचारचढावका बारेमा परामर्श लिनका अदालतको स्विकृती लिन केजरीवाललाई अदालत लगिएको थियो । अदालतले यस बारेमा भोलि फाइल पेश गर्न निर्देशन दिएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.